खोज

खोज

A Poem by Saimss
"

A nepali poem about finding yourself inside yourself

"

जुने�™ी रात, झाउकिरिको झाउझाउ �™े म�™ाई एउटा यात्रामा �™�-्यो,
एउटा यस्तो यात्रा जुन समयको प्रवाहको विरुद्ध हुन्छ,
एउटा यस्तो यात्रा जुन भित्र हृदय बाट हुदै, हृदयको कुनाकाप्चा सुम्सुमाउन्छ,
र म�™ाई पुनः आफु भित्रै �™िएर जान्छ ।

म पनि यहि चाँदनी�™े बुनेको यो रातमा आफु�™ाई हराएको पाउँछु,
र म यहि रातमा आफै�™ाइ भेटाउन हिड्छु ,
आकाशका ति नौ�™ाखे तारा मेरो दिशा बन्छन,
र उडिरहेका ति जुनकिरी मेरो रोशनी,
म काट्छु दुखका ति बाटा र तैरनछु अश्रुका ति नदि,
म उक्�™नछु श्रमका ति डाँडा र �"र्�™न्छु सफ�™ता का ति भिर,
म खोत�™्छु हराएका ति यादहरु र पुर्छु हराउनु पर्ने ति बातहरु,
च�™्छ त्यो शोकको हावा, बवनडर सरि,
खो�™्छ भरिएका ति घाउ, आतै भरि,

खु�™ेको घाउ बन्छ एउटा स्मारिका,
खो�™्छ यादको त्यो ता�™ा, पोखिन्छ पानि सारा,
त्यही पानिको बहावमा ब�-्छु म कताकता ठक्कर खान्छु किनारमा,
नाच्छु �™हर सं�-ै, रमाउछु आफ्नु मैइयतमा,
भरिन्छ छाती याद�™े मेरो, सासै फेर्न �-ाह्रो,
आफै सं�-को यो युद्ध हुदो रहेछ अफ्ठ्यारो।

जसोतसो, जो�-ाउँछु आफ्नु ज्यान उब्रनछु तै�™ाव बाट ,
चर्किन्छ बिजु�™ी �-र्जिन्छ मेघ, यो यात्राको सहज हुने छैन केहि छाट।
पाइ�™ापाइ�™ा चा�™्छु �-न्तव्य तिर, साहसी म निडर,
हेर्दा छ बाटो �™ामो, हिड्दा त झनै पर,
�-रे अठोट, बाँधे �-ाठो आफ्नै आत्मा सं�-,
मान्दिन म हार, �-न्तव्य नपु�-े सम्म।

मेरो आ�-ाडी बढ्नका साथ, क्षितिजमा आउछ चम्कान,
बाद�™ पारिको देशबाट घाम�™े दिन्छ मुस्कान,
घामको मुस्कानका सं�-, मेरो आ�-ाडी को भुमिमा रहेको झि�™्का मेरो नजरमा पर्छ,
भुमिमा केहि त समान थ्यो, �-ढ़िएको, समय�™े छोडेको एउटा अमु�™्य समान,
मै�™े त्यस समान निका�™े र मै�™े भेटे, मेरो र�-त, मेरो पसीनाको फ�™ मै�™े पाए,
अन्तिममा �-एर मै�™े आफु�™े आफै�™ाई भेटे,
अन्तिममा �-एर मै�™े आफु�™े आफै�™ाई भेटे।

© 2025 Saimss


My Review

Would you like to review this Poem?
Login | Register




Share This
Email
Facebook
Twitter
Request Read Request
Add to Library My Library
Subscribe Subscribe


Stats

48 Views
Added on July 1, 2025
Last Updated on July 1, 2025

Author

Saimss
Saimss

Kathmandu, SEA, Nepal



About
Just a lonely poet wondering the alleys of the internet admiring the murals more..